Our Activities

हाम्रा गतिविधिहरु

१) यौन हिंसा बारे सचेतना मुलक कार्यक्रम गर्ने,
२) यौन हिंसा पिडित महिला तथा बालबालिकालाई उद्धार गरि आश्रय दिने,
३) यौन हिंसा पिडित हरुको लागि आवाज उठाउने, न्यायिक पँहुच दिलाउने,
४) यौन हिंसा पिडितहरुलाई मानसिक र साररिक, शशक्तिकरण तथा परामर्श दिने,
५) विदेशमा यौन हिंसा पिडित हरुलाई स्वदेश फर्काउन पहल गर्ने ,
६) यौन हिंसा पिडित हरुलाई मानसिक एवं शाररिक स्वास्थ्य उपचारमा सहयोग गर्ने,