Our Commitment

हाम्रो प्रतिबद्धता

आस्था दिदि सहारा घर, समाजमा व्यापक रुपमा यौन हिंसा प्रति जागरण ल्याई निश्पक्ष ढंगले यौन हिंसा पीडीत सबै महिला तथा बालबालिका प्रति समान व्यवहार गरि पिडीतहरुलाई न्याय प्राप्त गर्न गराउन र सहारा दिन प्रतिबद्ध रहेको छ ।