यौन हिंसा पीडीत रहीत सुसंस्कृत समाजको निर्माण गर्ने तथा यौन हिंसा पीडीत कसैले पनि आहारा र सहाराको अभावले आफ्नो जिवन त्याग्न नपरोस, न्यायिक पहुँच र सामाजिक जीवन सवैका लागि सहज र सरल बनोस, विक्षिप्ता र अज्ञानताको अभावमा घट्ने आत्महत्या, डिप्रेसन आदि जस्ता गम्भिर दुर्घटनाबाट सिंगो समाजलाई जोगाउन सकियोस, पारिवारीक र सामाजिक सद्भाव अभिवृद्धि गरी सुन्दर मानव समुदायको श्रृजना गर्न सकियोस भन्ने हाम्रो परिकल्पना रहेको छ ।